दफा २९०
सिंचित खेतलाई असर पर्ने गरी नयाँ कुलो बनाउन नसक्ने

कसैले पनि पहिले बनाई सञ्चालनमा रहेको कुलोद्वारा सिंचित खेतमा पानी सारभूत रूपमा कम हुने गरी त्यसभन्दा माथि नयाँ कुलो बनाउन पाउने छैन ।